बहिरंग सेवा

यस केन्द्रबाट प्रदान गरिने उपचारहरु
नियमित स्वास्थ्य परिक्षण
नेपाल सरकार, आयुर्वेद एवं वैकल्पिक चिकित्सा विभागबाट निर्दिष्ट निःशुल्क आयुर्वेद औषधि आवश्यकता अनुसार चिकित्सकको निर्देशन बमोजिम वितरण

आवश्यकतानुसार रोग विनिश्चय एवं उपचार व्यवस्थापनका लागि सुविधा सम्पन्न अस्पतालमा प्रेषण


गत वर्षको तथ्याङ्क अनुसार यस केन्द्रमा मुख्य रुपमा निम्न प्रकारका बिरामीको लागि उपचार सेवा प्रदान गरिएको छ

  • अम्लपित्त, कब्जियत, अतिसार, प्रवाहिका एवं अन्य पाचन प्रणालिसंग सम्बन्धित रोगहरु
  • मधुमेह, उच्चरक्तचाप, थाइरोइड सम्बन्धि रोगहरु
  • अर्श (पाइल्स), मलद्वारबाट रगत आउने (फिसर इन एनो)
  • पक्षाघात, आमवात, वातरक्त, कम्मर दुख्ने, ढाड दुख्ने, हड्डि खिइएको एवं अन्य हाडजोर्नी सम्बन्धि अन्य समस्याहरु
  • पिनास, माइग्रेन, नाक, कान, घाँटी एवं आँखाको समस्या
  • दम, खोकी एवं अन्य श्वासप्रश्वास जन्य रोगहरु
  • श्वेतप्रदर, महिनावारी, पाठेघर सम्बन्धि समस्याहरु एवं अन्य स्त्री रोगहरु
  • बच्चामा लाग्ने विभिन्न किसिमका रोगहरु



© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.