स्वस्ष्य जिवन प्रबर्धन कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१०-१७

     जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको वार्षिक स्विकृत कार्यक्रम अनुसार आ.व ०८०/०८१ को स्वस्थ्य जीवन प्रवर्धन कार्यक्रम सुर्यविनायक नगरपालिकाका स्थानिय समुदायहरुलाई प्रशिक्षण लगागत नसर्ने रोगको स्क्रिनिङ गरी  मिति 2080/09/10 गते सम्पन्न गरियो ।

यसै गरी दोश्रो चरणमा मध्यपुर ठिमी नगरपालिकामा मिति 2080/09/18 गते आदर्श मा.वि मध्यपुर ठिमीमा स्थानिय समुदायहरुलाई प्रशिक्षण लगागत नसर्ने रोगको स्क्रिनिङ गरी  सम्पन्न गरियो ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.