विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१२-०६

मिति २०८०/10/29 गतेदेखि 2080/11/04 गते सम्म  ५  दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम  सम्पन्न  भएको छ ।

वागेश्वरी माध्यामिक विद्यालय वासु माध्यामिक विद्यालय तथा निजी ख्वप्रिङ्ग इङ्गलिश एकेडेमि मा‍.वि का प्रधानाध्यपक स्वास्थ्य तथा शारिरीक शिक्षक तथा विद्यालय नर्स तथा अन्य  शिक्षक सम्मिलित सो कार्यक्रमा डा आनन्द गैह्रे सह प्राध्यापक त्रि वि तथा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विभिन्न सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा संचालन गरिएको सो कार्यक्रमले विद्यालयमा हप्तामा १ दिन योग कक्षा संचालन तथा  शिक्षक मार्फत नयाँ पुस्तामा योग आयुर्वेद ध्यान प्रणायामको महत्वको विषयमा ज्ञान आदान प्रदान भएको थियो ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.