महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१०-१७

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको बार्षिक स्विकृत कार्यक्रम अनुसार आ.ब 080/081 मा सञ्चालन गर्नुपर्ने  महिला स्वास्थ्य स्वय‌सेविकाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम मिति 2080/09/09 मा  सूर्यविनायक नगरपालिकामा प्रमुख अतिथि नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्य तथा कार्यालय प्रमुख डा. नरेन्द्र प्रसाद गिरीको अध्यक्षता सञ्चालित साे कार्यक्रममा लक्षित स्वयंसेविका लगागत सुर्यविनायक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख , डा. राकेश वर्मा लगायतको उपस्थितिमा सञ्चालित सो कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रको परिचय स्वस्थ्य जीवन शैली योग प्रणायामको महत्व तथा  स्थानिय जडिबुटीको परिचय लयायत कक्षा संचालन भएका थिए।

  यसै गरी सोही कार्यक्रम  मिति 2080/09/19 गते मध्यपुर ठिमी नगरपालिकामा आदर्श मा.वि सानो ठिमीमा स‌चालन भएको थियो ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.