भान्साघर ‌औषधालय कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१०-१७

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको बार्षिक स्विकृत कार्यक्रम अनुसार आ.ब 080/081 मा सञ्चालन गर्नुपर्ने  भान्साघर ‌औषधालय  कार्यक्रम मिति 2080/१०/१५  मा  भक्तपुर नगरपालिकामा प्रमुख अतिथि नगर  उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्य तथाजिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष  राजु प्रसाद अधिकारी ज्युको  अध्यक्षता सञ्चालित साे कार्यक्रममा लक्षित आमा समुह लगागत भक्तपुर  नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लगायतको उपस्थितिमा सञ्चालित सो कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रको परिचय स्वस्थ्य जीवन शैली योग प्रणायामको महत्व तथा  स्थानिय जडिबुटीको परिचय लयायत कक्षा संचालन भएका थिए।

  यसै गरी सोही कार्यक्रम  मिति 2080/09/19 गते मध्यपुर ठिमी नगरपालिकामा आदर्श मा.वि सानो ठिमीमा स‌चालन भएको थियो ।

© 2026 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.