प्रदेशभित्र सञ्चालनरत होमस्टे होटल तथा रिसोर्ट सञ्चालकहरुलाई योग तथा पूर्वकर्म सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१२-०६

मिति 2080/11/04 गते भक्तपुर जिल्लाका माननीय प्रदेश संसद सुरेश श्रेष्ठ ज्यूको प्रमुख आतिथ्य तथा जिल्लाका होमस्टे होटल तथा रिसोर्ट सञ्चालकहरु सहभागीतामा प्रदेशभित्र सञ्चालनरत होमस्टे होटल तथा रिसोर्ट सञ्चालकहरुलाई योग तथा पूर्वकर्म  सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । कुल ६४ जना सम्मिलित सो कार्यक्रमा डा.विनोद घिमिरे डा. चिन्तामणि गाैत्तम नारायण आचार्य तथा डा. नरेन्द्र प्रसाद गिरी लगायतले प्रशिक्षण  दिनुभएको सो कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्न सो कार्यक्रम फलदायी भएको र सहभागीहरुलाई योग तथा पूर्वकर्मको केहि महिनाको प्रशिक्षणको आवश्यकता महसुुस गरिएको सो कार्यक्रमा सहभागीहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.