पूर्ण स्तनपान प्रवर्धनका लागी आमा समुह तथा स्वास्थ्यकर्मीहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१२-०६

मिति 2080/10/26 गते  चागु नारायण नगरपालिकाको सभाहल हेल्मेटडाँडाँमा पूर्ण स्तनपान प्रवर्धनका लागी आमा समुह तथा स्वास्थ्यकर्मीहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिला तथा स्वास्थ्यकर्मीहरुको उल्लेखिए उपस्थिति रहेको सो कार्यक्रममा पूर्ण स्तनपानको महत्व तथा कार्यालयको परिचय तथा कार्यक्रमको औचित्यको बारेमा कक्षा संचालन गरिएको सो कार्यक्रममा कुल ९३ जना सहभागीहरुको उपस्थिति रहेको छ ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.