दोश्रो चरणको भान्साघर ‌औषधालय कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१२-०६

मिति 2080/10/23 गते भक्तपुर जिल्लाको चागुनारायण नगरपालिकामा दोश्रो चरणको    भान्साघर  ‌औषधालय कार्यक्रम सम्पन्न भएको  छ । चागुनारायण नगरपालिकाका नगर प्रमुख श्री राजु प्रसाद अधिकारीको  प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कुल ७३ जना सहभागी सो कार्यक्रमा कार्यालयको परिचय सेवा सुविधा तथा भान्साधरमा उपलब्ध हुने जडिबुटी सो वैज्ञानिक महत्व तथा आदर्श भान्सा तथा जडिबुटीजन्य मसलाहरुको स्वास्थ्य प्रबर्द्धनमा योगदान तथा महत्वका  विषयमा कक्षा संचालन गरिएको थियो । सो कार्यक्रममा सहभागीहरुले आमा सगै बुहारी तथा नयाँ पुस्तामाझ यस्ता कार्यक्रम महत्वपूर्ण रहने सुझाव पेश गर्नु भएको थियो ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.