दोश्रो चरणको पूर्ण स्तनपान प्रवर्धनका लागी आमा समुह तथा स्वास्थ्यकर्मीहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१२-०६

मिति 2080/1१/04 गते  भक्तपुर नगरपालिकाको सभाहलमा दोश्रो चरणको पूर्ण स्तनपान प्रवर्धनका लागी आमा समुह तथा स्वास्थ्यकर्मीहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिला तथा स्वास्थ्यकर्मीहरुको उल्लेखिए उपस्थिति रहेको सो कार्यक्रममा पूर्ण स्तनपानको महत्व तथा कार्यालयको परिचय तथा कार्यक्रमको औचित्यको बारेमा कक्षा संचालन गरिएको सो कार्यक्रममा कुल १४२ जना सहभागीहरुको उपस्थिति रहेको छ । सो कार्यक्रममा भक्तपुर नगरपालिका उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.