/ सूचना तथा समाचार
जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक स्विकृत कार्यक्रम अनुसार जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन कार्यक्रम पौष महिनामा आरोग्य नेपाल लाकुरि भञ्ज्याङ्मा छ चरणमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ ज्यु लगायत अन्य कार्यालय प्रमुख तथा राष्ट्रसेवक कर्मचारी सहभागीता रहको उ थियो ।