आयुर्वेद स्वास्थ्यकर्मीमार्फत जीवनशैली व्यवस्थापन कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१२-०६

मिति 2080/11/24 गते भक्तपुर नगरपालिकाको सभाहलमा भक्तपुर नगर पालिका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा आयुर्वेद स्वास्थ्यकर्मीमार्फत जीवनशैली व्यवस्थापन कार्यक्रम सम्पन्न  भएको छ । विश्वका अनुभव सहित प्रमुख अतिथि सुनिलप्रजापति ज्यूले भक्तपुर नगरपालिकाले स्वास्थ्य र  शिक्षामा गरेको उल्लेखिय लगानी सफल पार्न नसर्ने रोग न्युनीकरणका लागि जीवनशैली व्यवस्थापनका लागि योग ध्यान स्वस्थकर खानपिन तथा आहार विहारमा ध्यान पुर्याउनु पर्ने आवश्यकता औल्याउनु भयो । सो कार्यक्रममा आयुर्वेदको परिचय सेवा तथा कार्यक्रम तथा जीवनशैली व्यवस्थापनका विविध विषयमा कक्षा संचालन गरिएको थियो ।


© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.