आयुर्वेद सेवा प्रवर्धनका लागि स्थानियस्तरका पत्रकारसगँ अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर २०८०-१०-१७

  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक स्विकृत कार्यक्रम अनुसार अर्ध वार्षिक प्रगति समिक्षा तथा आगामी कार्यक्रमका बारेमा अभिमुखीकरण गर्दै  मिति 2080/10/12 गते जिल्ला समन्वय समितिको सभाहलमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी  रोशनी कुमारी श्रेष्ठ ज्युको प्रमुख आतिथ्य तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सं‌चालन तथा व्यवस्थापनका अध्यक्ष राजु प्रसाद अधिकारी ज्युको अध्यक्षतामा संचालित सो अन्तरक्रिया कर्यक्रमा विभिन्न सञ्चारमाध्यमका स‌चारकर्मीहरुको उल्लेखनिय उपस्थिति रहेको  थियो ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.