/ सूचना तथा समाचार
आयुर्वेद निकायहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको वार्षिक स्विकृत कार्यक्रम अनुसार आयुर्वेद निकायहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा प्रमुख कोष नियन्त्रक कृष्ण प्रसाद आचार्य स्वास्थ्य कार्यालयका शान्तिराम खतिवडा आयुर्वेद स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थितिमा मिति २०८०/१०/१३ गते सम्पन्न गरियो ।