आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा कार्यरत कर्मचारीहरुलाई एक दिवशिय CPR तालिम सम्पन्न

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुर २०८१-०३-२८

 मिति २०८१/०१/२९ गते आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा कार्यरत कर्मचारीहरुलाई एक दिवशिय CPR तालिम सम्पन्न गरियो । जिल्लामा कार्यरत सवै कर्मचारीहलाई General Practice and Emergency Management Association of Nepal (GPEMAN)का तर्फबाट मेडिसिटि अस्पतालमा कार्यरत चिकित्सक डा. शनिज सिंह डा धिरेन्द्र कुमार मल्ल लगायतका टोलीद्धारा प्रशिक्षित सो कार्यक्रममा life supporting management तथा  सुविधासम्पन्न अस्पतालमा पुर्याउनु अघि प्राथमिक व्यवस्थामा सघाउ पुग्ने सो तालिम अत्यन्तै फलदायी रहेको थियो

© 2026 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , भक्तपुर नगरपालिका १०, कमलबिनायक
Developed By: CodeFusion Technologies Pvt. Ltd.